काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले प्रदिप गिरी कुनै देशको सीमा र सिमाना भन्दा ठूलो कुरा भावना र समस्यामा केन्द्रीत हुनुपर्ने विचार राख्ने गरेको प्रसंग कोट्याएका छन् । शनिबार वीरगंजमा आयोजित ‘प्रदीप गिरी को सम्झनामा आत्मा र संघर्ष’ नामक कार्यक्रममा बोल्दै उनले प्रदिप गिरीले बिपी कोइरालाको बारेमा लेखेका पुस्तकको सम्पादकीयबाट नै सिमाना र…