काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा बकर ईद लगायतका पर्वहरू कुनै समुदाय विशेषका मात्र नभएर राष्ट्रिय पर्वका रूपमा स्थापित भएको बताएका छन् । शनिबार बकर ईदको अवसरमा शुभकामना व्यक्त गर्दै उनले बहुजातीय, बहुसांस्कृतिक विशेषतायुक्त नेपाल र नेपाली समाजका लागि हरेक पर्व राष्ट्रिय पर्वका रूपमा स्थापित भएका बताए । उनले बकर ईद…