Logo

कर्णालीको मौलिकतामा आधारित बजेट ल्याउने तयारी छ : मन्त्री शाह

कर्णाली प्रदेशको समृद्धिका लागि पूर्वाधार विकासमा उच्च प्राथमिकता, गुणस्तरीय, सर्वसुलभ शिक्षा र स्वास्थ्यमार्फत मानव पुँजीको विकासलगायतका कार्यक्रमलाई जोड दिइनेछ । शिक्षालाई सीप, सीपलाई श्रम, श्रमलाई रोजगारी र रोजगारीलाई गरिवी निवारण गर्ने र कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण, यान्त्रिकीकरण र विविधीकरण गर्दै कर्णालीलाई खाद्यन्न उत्पादनमा आत्मनिर्भर बनाउने गरी बजेट ल्याउने तयारी छ । राजीव विक्रम शाहमन्त्रीआर्थिक मामिला तथा…