Logo

‘मनोरञ्जन क्षेत्रमा काम गर्ने सबै यौनकर्मी होइनन्’

नेपालमा यौन कार्य कानुनतः अपराधीकरण गरिएको अवस्थामा रहेका कारण धेरै महिलाहरू थप जोखिममा छन् । लुकिछिपी काम गर्दा हिंसा, स्वास्थ्य समस्या र मानसिक तनावको शिकार बनिरहेका छन् । उनीहरुलाई अन्य नागरिक सरह बाँच्न पाउने अधिकार सुनिश्चित गर्न जरुरी छ ।सिर्जना पुनसंस्थापकमहिलाका लागि महिला मञ्च नेपाल काठमाडौं । मनोरञ्जन तथा सत्कार क्षेत्रमा काम गर्ने श्रमिक महिलाहरूको…