काठमाडौं । नेपालको विद्युतीय सवारी साधनको इतिहासमा एक नयाँ अध्याय सुरु भएको छ । बजाज चेतक ईभी नेपालको सबैभन्दा उच्च मोटरेबल ठाउँ, कोरला सिमा (४,६६० मिटर) सम्म पुग्ने पहिलो ईभी स्कुटर बन्न सफल भएको छ । यो उपलब्धि चेतक ईभीको ‘हाइअल्टिच्युड एन्ड्युरेन्स टेस्ट’ अन्तर्गत गरिएको परीक्षणको हिस्सा थियो, जसले स्कुटरको विश्वसनीयता र कठिन भूगोलमा समेत…