Logo

समृद्धि मुठ्ठीभर मानिसका लागि मात्र होइन, आम जनताका लागि हुनुपर्छ : पूर्वराष्ट्रपति

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको समृद्धि वर्तमान आर्थिक सूचकांकले मात्रै मापन गर्न नसकिने बताएकी छिन् । नेपालखबरको १०औं वार्षिकोत्सवको अवसरमा बिहीबार काठमाडौंमा आयोजित ‘राइजिङ नेपाल समिट–२०२५’ मा बोल्दै उनले नेपालको समृद्धिलाई दिगो तुल्याउन राजनीतिक दृढता, सामाजिक समावेशिता, संविधानप्रति प्रतिबद्धता र राष्ट्रिय स्वाभिमानसँग निरन्तर जोडिराख्नुपर्ने बताएकी हुन् । भण्डारीले भनिन्, ‘नेपालको समृद्धि वर्तमान आर्थिक सुचकांकले…