सर्लाही । तीन दिनदेखि मनुष्मारा खोलामा डुबेर बेपत्ता धनकौल गाउँपालिका – ३, हरकठवाकी ११ वर्षीया बालिका सोनी कुमारी साहको उद्धारका लागि शसस्त्रको गोताखोर सहितको टोली खटिएको छ । हिजो साँझ अबेरसम्म खोजी गर्दा अवस्था पत्ता नलागेपछि आज बिहानै देखि पुनः गोताखोरसहितको टोली घटनास्थल पुगेर खोजि कार्य जारि राखेको छ । इलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी…