Logo

तमोर करिडोर दुर्घटना : मृतक र घाइतेहरुको पहिचान खुल्न बाँकी

फिदिम । तमोर करिडोर अन्तर्गत पाँचथरको कुम्मायक गाउँपालिका वडा नं ३ रानीगाउँको कार्तिकेमा भएको बोलेरो जीप दुर्घटनामा ६ जनाको मृत्यु भएको पुष्टि भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । घाईतेहरुलाई उपचारको लागि धरान पठाईएको प्रहरीले जनाएको छ । मृतक र घाईतेहरुको पहिचान हुन बाँकी रहेको बताइएको छ । ताप्लेजुङबाट धरान तर्फ जाँदै…