Logo

रियल म्याड्रिडको सानदार जित, एम्बाप्पे र बेलिङ्घमको गोलमा सेभिया पराजित

काठमाडौं । किलियन एम्बाप्पे र जुड बेलिङ्घमको निर्णायक प्रदर्शनमा रियल म्याड्रिडले ९ खेलाडीमा सीमित सेभियामाथि २–० को सहज जित निकालेको छ । सेभियाले पहिलो र दोस्रो हाफको सुरुवातमै लोइक बाडे र इसाक रोमेरोले रातो कार्ड पाएपछि नौं खेलाडीमा सीमित भए पनि लामो समयसम्म रियललाई रोकेको थियो । तर ला लिगाका शीर्ष स्कोरर एम्बाप्पेले ७५ औं…