काठमाडौं । घर तथा भवन निर्माणको क्षेत्रमा काम गर्दै आएको कम्पनी ‘घरदबार’ ले एक सय रुपैयाँमा कुनैपनि प्रकारको घरको लागत विवरण प्रदान गर्ने भएको छ । निर्माण क्षेत्रमा विगत सात वर्षदेखि काम गर्दै आएको सो कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो अफर सार्वजनिक गरेको हो । कम्पनीका अनुसार पहिलो चरणमा एक सय वटा घरको लागत…