काठमाडौं । भारतको असाम प्रदेशसँग जारी टी–२० सिरिजमा आज नेपाल ‘ए’ टिमले चौथो प्रतिस्पर्धा गर्ने भएको छ ।तीन खेल खेलिसकेको नेपालले एक खेलमा हार व्यहोर्दै लगातार दुई खेलमा विजयी भएको छ । आइतबार चौथो खेल साँझ ५ बजे खेल्दै छ । यो खेलको आसामसँगको पाँचौ अर्थात् अन्तिम भिडन्त सोमबार हुँदैछ । क्यानले घोषणा गरेको टिममा…