काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले शाङ्घाई सहयोग संगठन (एससीओ) प्लस बैठकलाई सम्बोधन गर्दै वर्तमान विश्वका चुनौतीहरू समाधान गर्न “नवजीवित बहुपक्षीयता” आवश्यक रहेको बताए । उनले नेपाललाई एससीओ को पूर्ण सदस्यका रूपमा प्रवेश गराउन पुनः प्रतिबद्धता व्यक्त गरे । सोमबार तिआन्जिनमा आयोजित बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विज्ञान, प्रविधि र नवप्रवर्तनमा विश्वले उल्लेखनीय प्रगति…