Logo

एआईले नेपाललाई विश्वस्तरमा उकास्न सक्छ, तर पूर्वाधार र नीति आवश्यक छ

नेपाली नागरिकको डेटा सुरक्षित छैन । हाम्रो डेटा हामीसँग छैन, विदेशी कम्पनीसँग छ । सरकारी वेबसाइटहरू सजिलै ह्याक हुनसक्छन, साइबर सुरक्षा मापदण्ड कमजोर छन, राष्ट्रिय स्तरको डेटा संरक्षणका कानून कडा हुनुपर्छ ।उज्वल रायअध्यक्षवल्र्ड एआई एलायन्सकाठमाडौं । विश्व तीव्र गतिमा कृत्रिम बुद्धिमत्ता (एआई) केन्द्रित युगतिर प्रवेश गरिरहेको बेला नेपालमा एआई, सूचना प्रविधि (आईटी), डिजिटल अर्थतन्त्र र…