Logo

संसदमा राप्रपा : उठाइएका मुद्दामा स्पष्ट, प्रस्तुती संयमित

काठमाडौं । हाल प्रतिनिधि सभाको नयाँ अधिवेशन (बजेट अधिवेशन) २०८३ चलिरहेको छ । प्रतिनिधि सभाको चालु बजेट अधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले जनजीविकादेखि अर्थतन्त्र, निजी क्षेत्र, सुशासन तथा संवैधानिक मर्यादासम्मका विषयलाई प्राथमिकताका साथ उठाएका छन् । प्रत्यक्षतर्फ निर्वाचित सांसद ज्ञानेन्द्र शाही, समानुपातिकतर्फ निर्वाचित सांसदहरू भरत गिरी, ताहिर अली भाट, खुस्बु ओली र सरस्वती…