Logo

‘६ महिना काम गर्न दिएको भए निर्मला जस्ता काण्डहरुको वास्तविकता बाहिर आउँथ्यो’

कविन्द्र बुर्लाकोटीसहमहामन्त्री–राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) निर्मला पन्तको वलात्कार पछिको हत्याको सम्बन्धमा प्रहरीले हेरिराखेको केस हो । रवि लामिछाने जुनबेला गृहमन्त्री हुनुहुन्थ्यो त्यसबेला उहाँले हत्याकाण्डदेखि लिएर अरु थुप्रै कुराहरु मुख्य प्राथमिकतामा राखेर काम गर्नेगरि तयारी गर्नु भएको थियो । उहाँले ठूला ठूला भ्रष्टाचारका काण्डहरु खोल्नेदेखि लिएर एक प्रकारको ‘सिंगम स्टाइल’मा काम गर्नको लागि प्रयास सुरु गर्नु भएको…