Logo

एमाले विधान महाधिवेशन : अध्यक्ष ओलीले जवाफ दिने

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन आज सकिँदै छ । ललितपुरको गोदावरीमा जारी महाधिवेशनमा विभिन्न प्रतिवेदनमाथि छलफल गर्न गठित समूहहरूले समूहगत सुझाव पेस गरेपछि अध्यक्ष केपी शर्मा ओलीसँगै जवाफ दिने कार्यतालिका रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनको अनुसार आज ८ बजेदेखि विधान महाधिवेशनको बन्दसत्रसुरु भएको छ । उनले बन्दसत्रमा सबै प्रदेश…