काठमाडौं । जेनजीको प्रदर्शनमा घाइते भइ राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि पुगेकामध्ये आठ जनाको मृत्यु भएको छ ।मृत्यु भएकाहरुमध्ये हालसम्म पाँच जनाको पहिचान खुलेको ट्रमा सेन्टरले जानकारी दिएको छ । सेन्टरका अनुसार अन्दाजी १९ वर्षीय ग्लोबल कलेजका विद्यार्थी श्रीयाम चौलागाईं, बाँकेका सुलभराज श्रेष्ठ, काठमाडौँ कीर्तिपुरका बुद्धि तामाङ, काठमाडौँ वनस्थलीका स्टप अधिकारी र गौरव जोशीको पहिचान…