जनकपुर । मधेश प्रदेश लोक सेवा आयोगका अध्यक्ष शिवराम यादवले सरकारी निकाय र मन्त्रायलहरुले रिक्त दरबन्दिको माग फारम पठाउने नगरेको गुनासो गरेका छन् । सोमबार आयोगको जनकपुरधामस्थित कार्यालयमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष यादवले मधेश प्रदेश सरकारको निहितमा रहेका सरकारी निकाय, संघसंस्था, स्वास्थ्य विभाग, मन्त्रालयहरुले रिक्त रहेका दरबन्दिको पदपूर्तीका लागि आयोगमा माग फारम नै नपठाउने गरेको…