विराटनगर । कोशी प्रदेश सरकारले बजेट निर्माण प्रक्रिया अघि बढाउने क्रममा आयोजनाहरूको छनोट र वर्गीकरणमा स्पष्टता ल्याउने निर्णय गरेको छ । शनिबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आयोजनाहरूका लागि ‘आयोजना छनोट तथा वर्गीकरण सम्बन्धी कार्यविधि, २०८०’ लाइ आधार मानेर विषयगत मन्त्रालयहरूलाई न्यूनतम सीमा भित्र रहेर बजेट विनियोजन गर्न सक्ने व्यवस्था मिलाउने निर्णय गरेको हो । प्रदेश…