काठमाडौं । अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसले विश्वभर कार्यरत आप्रवासी श्रमिकहरूको योगदानको सम्मान गर्दै उनीहरूको अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । बिहीबार डिसेम्बर १८ का दिन मनाइँदै आएको अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसका अवसरमा जारी शुभकामना सन्देशमा महासंघले विश्वभर छरिएर रहेका लाखौँ आप्रवासी श्रमिकप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको…