रौतहट । रौतहटमा जेन–जी आन्दोलनको क्रममा उत्पन्न परिस्थिति क्रमशः सामान्यतर्फ फर्किएको छ । तर सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबार पनि निषेधाज्ञा र कफ्र्युलाई निरन्तरता दिएको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को क र ख बमोजिम प्रमुख जिल्ला अधिकारी (सीडीओ) बिनोद कुमार खड्काले कफ्र्यू तथा निषेधाज्ञा आदेश जारी…