काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर छ । स्थानीय वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । जसका कारण देशका केही स्थानमा वर्षाको पूर्वानुमान छ । कोसी र वाग्मती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आइतबार राति कोसी र मधेश प्रदेसलगायत देशको पहाडी भू–भागमा साधारणतया बदली…