Logo

दशैंमा ट्राफिक प्रहरी : सुरक्षा, सहायता कक्षदेखि प्रविधिमार्फत निगरानीसम्म

जेनजी आन्दोलनका कारण केही कार्यालयहरू क्षतिग्रस्त भएपनि सेवा प्रवाह प्रभावित छैन् । कुनैपनि प्रहरी कर्मचारी मनोबल गुमाएका छैनन् । युनिफर्म र आवश्यक सामग्री सबैमा पुगेको छ र युनिफर्ममै सेवा दिइरहेका छौं ।नरेशराज सुवेदीप्रहरी उपरीक्षक (एसपी)काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौं । नेपालीहरूको महान चाड विजया दशमी (दशैं) को अवसरमा काठमाडौँ उपत्यकामा सवारी सुरक्षाका लागि विशेष…