Logo

विश्वभर हरेक वर्ष २ करोडको ज्यान मुटुरोगले लिन्छ

मुटुको उपचारतर्फ नेपाल अगाडि बढेको छ । तर रोकथाममा ध्यान नदिँदा रोगको ग्राफ बढ्दो छ । सरकारले रोकथाममा बजेट छुट्याउनुपर्ने र जनस्तरमा सचेतना अभियान चलाउनुपर्ने देखिन्छ ।डा.प्रकाशराज रेग्मीमुटुरोग विशेषज्ञ काठमाडौं । हरेक वर्षको सेप्टेम्बर २९ तारिखमा विश्वभरि मुटु दिवस मनाइँदै आइएको छ । यो वर्ष विश्व मुटु दिवस २०२५ को नारा ‘डन्ट मिस अ विट’…