Logo

गोलबजारबाट अवैध मल धमाधम बरामद

सिरहा । सिरहाको गोलबजारमा फेरि अवैध अनुदानित मल बरामद भएको छ। जिल्ला प्रशासन कार्यालय सिरहाले सोमबार गोलबजार नगरपालिका–६ ढोहटिया स्थित जितन सहनीको घरमा छापा मार्दा ४० बोरा अनुदानित युरिया र डिएपी मल बरामद गरेको हो । अनुगमन टोलीका अनुसार सहनीको घरमा सरकारी अनुदानमा वितरण हुने मल लुकाइराखिएको अवस्थामा भेटिएको छ। प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको…