काठमाडौँ । जयवागेश्वरी युवा क्लबको आयोजना तथा काठमाडौँ महानगरपालिका वडा ८ को सह–आयोजनामा ’एसईई सम्मान २०८२’ कार्यक्रम सम्पन्न भएको छ । कामपा वडा ८ मा स्थायी तथा अस्थायी रूपमा बसोवास गर्ने २०८१ सालमा एसईई परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरूलाई सम्मान गरिएको हो । कार्यक्रममा शतप्रतिशत नतिजा ल्याउने सात (७) जना सहित एक सय बयासी (१८२) जना…