काठमाडौं । कुनै समय नेपालमा मौसमको भविष्यवाणीप्रति आलोचना मात्र नभइ व्यंग्य समेत हुने गर्दथ्यो । विश्वास कम र कटाक्ष बढी हुने गर्दथ्यो । तर पछिल्लो अवस्था बदलिएको छ र विश्वसनीयता बढेको छ । नेपालमा मौसम पूर्वानुमान प्रणाली प्रविधिमा तीव्र विकास भएकाले भविष्यवाणीप्रति आम सर्वसाधारण विश्वस्त हुने गरेका छन् । जल तथा मौसम विज्ञान विभागका उपमहानिर्देशक…