Logo

काठमाडौं जिल्लाका कार्यालयहरू आज खोलेर सेवा सुचारु राख्न आग्रह

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं जिल्लाका कार्यालयहरू सोमबार (आज) खोलेर सेवा सुचारु राख्न आग्रह गरेको छ ।  १९ र २० गते सार्वजनिक बिदा भनिए पनि मौसममा सुधार भएको र जोखिमको अवस्था नरहेकाले आज कार्यालय खोलेर सेवा सुचारु गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको हो ।   बिहान १० बजेदेखि कार्यालय समयसम्म काठमाडौं जिल्लाका…