काठमाडौं । नागरिक अगुवाहरूको एक समूहले निर्धारित मितिमा चुनाव हुने सुनिश्चित गर्न अपिल गरेको छ । आज एक अपिलमार्फत ३० जना नागरिक अगुवाले राजनीतिक दल र जेनजी समूहलाई विश्वासमा लिएर निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्न विश्वसनीय वातावरण सिर्जना गर्न सरकारलाई अपिल गरेका हुन् । उनीहरूले राजनीतिक दलहरूलाई पनि निर्वाचनमा सहभागी हुन अपिल गरेका छन् । "नेपालको संविधानअनुसार यदि…