Logo

राष्ट्रियसभा निर्वाचन : कर्णालीमा मतदान शुरु

सुर्खेत । राष्ट्रियसभा निर्वाचनमा मतदान शुरु भएको छ । राष्ट्रियसभामा रिक्त हुने १९ सदस्यका लागि आज निर्वाचन हुँदैछ । कर्णालीबाट रिक्त हुने दुई पदका लागि तीन दलका पाँच जना उम्मेदवार चुनावी मैदानमा छन् । प्रदेश निर्वाचन निर्वाचन कार्यालयमा स्थापना गरिएको मतदान केन्द्रमा भएको मतदानमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पहिलो मतदान गरेका छन् । कर्णालीमा…