संखुवासभा । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा (एमाले) का तर्फबाट संखुवासभाका उम्मेदवार पूर्वराजदूत डा.अर्जुन कार्कीले मतदाता एवम् कार्यकर्ता भेटघाटलाई तीव्रता दिएका छन् । हालै चैनपुरमा मतदातासँग भेटघाट गर्दै जिल्लाको विकासका लागि आफूले स्पष्ट खाका तयार गरेको र विगतमा भएका उपलब्धिहरुबारे मतदाताहरुलाई बुझाउन थालेको उनले बताए । उनले एमाले चैनपुर नगर कमिटीको निर्वाचन केन्द्रित विस्तारित…