Logo

स्वरबाट पर्दासम्म : ‘रमिताको पिरती’मा समिर श्रेष्ठको नयाँ यात्रा

काठमाडौं । लोकप्रिय गायक समिर श्रेष्ठ अब नेपाली फिल्म क्षेत्रमा पनि देखिँदै छन् । यही माघ २३ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘रमिताको पिरती’ मार्फत उनले अभिनयमा डेब्यु गरेका हुन् । गीत–संगीतमा स्थापित हुँदै आएका समिरका लागि यो फिल्म नयाँ यात्रा र नयाँ अनुभव बनेको छ । नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा समिरले पछिल्लो…