पोखरा । पोखरा रानीपौवामा क्लासिक लाखे नृत्य प्रस्तुती भएको छ । शुक्रबार साझ रानीपौवामा स्थानीय समुदाय संस्कृति, पौराणिक कथा र नृत्य मार्फत समृद्ध सम्पदा जोगाउने उद्देश्यले उक्त विशेष लाखे नृत्य प्रस्तुती गरिएको हो । सोही क्रममा पोखरा महानगरपालिका वडा नं ११ को वडा अध्यक्ष एंव तायामचा नाच समितिको अध्यक्ष पे्रम प्रसाद कर्मचार्यले संस्कृति र परम्परा…