काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोल प्रसाद अर्यालले छठ पर्वको अवसरमा सबै नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेका छन् । छठ पर्वको शुभकामना सन्देश जारी गर्दै अर्यालले सूर्य आराधनाको यस पर्वले नेपाली समाजको गहिरो धार्मिक र सांस्कृतिक महत्वलाई जीवन्त राख्दै आएको बताएका छन् । उनले चार दिनसम्म विभिन्न विधि…