Logo

नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डबीच चलचित्र पर्यटनसँग सम्बन्धित कार्यक्रमहरुको सहकार्य गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । बुधबार नेपाल पर्यटन बोर्डमा एक विशेष कार्यक्रम गरि नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अध्यक्ष दीपकराज जोशीले पर्यटन चलचित्रले नेपालको…