सरकारले सार्वजनिक गरेका तथ्य र प्रतिवेदनहरूले नेपालको अर्थतन्त्र सुधारोन्मुख छ भन्ने देखाउँछन् । तर उद्योगी व्यवसायीहरू भने आर्थिक संकटबाट माथि उठ्न नसकेको भनिरहेका छन् । सरकारले विकास बजेट खर्च गर्न नसक्दा र निर्माण व्यवसायीहरूको अरबौँ रुपैयाँ भुक्तानी दिन नसक्दा त्यसको प्रत्यक्ष मार व्यवसायीलाई परेको गुनासो छ । पछिल्लो समय व्यवसायीहरुले महँगो घरभाडाका कारण समेत साना…