Logo

महामन्त्रीले कांग्रेस क्रियाशील सदस्यताको प्रतिवेदन ल्याउन ढिलाइ गरे : पौडेल

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण पौडेलले क्रियाशील सदस्यताको प्रतिवेदन दिन महामन्त्री गगन कुमार थापाले ढिलाई गरेको बताएमा छन् । शनिबार नेपाल न्यूज बैकंसँगकोे कुराकानीमा उनले क्रियाशील सदस्यता वितरण र नवीकरणको लिस्ट दिनलाई महामन्त्रीले धेरै पहिलेदेखि सुरु गरेतापनि अहिलेसम्म तीन–चार वटा जिल्लाको मात्र आएको बताए । उनले मंसिरभित्रै नियमित अधिवेशन होस् भन्ने चाहना भएतापनि…