काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ः१५ बजे बस्नेछ । संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यक्रम छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने बिपक्षी दलको मागमा सत्तापक्ष र बिपक्षबीच सहमति हुन सकेको छैन । समिति…