काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको विचार र मार्गदर्शन सधैँ आफ्नो लागि प्रेरणा बन्ने बताएका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत आजको दिन मदन – आश्रित गुमाएको भन्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका हुन् । उनले लेखेका छन्, ‘३२ वर्ष अगाडि आजको दिन,…