Logo

घरदैलोमा सक्रिय अनुभवी नेता ईश्वर पोखरेलको संयमित राजनीतिक यात्राको निरन्तरता

काठमाडौं । नेपालको कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक राजनीतिक यात्रामा निरन्तर सक्रिय रहँदै आएका नेता ईश्वर पोखरेल आज पनि राष्ट्रिय राजनीतिका एक अनुभवी, संयमी र समर्पित व्यक्तित्वका रूपमा परिचित छन् । नेकपा एमाले का वरिष्ठ नेताका रूपमा पोखरेलले लामो राजनीतिक संघर्ष, उतारचढाव र आन्दोलनका चरणहरू पार गर्दै आफ्नो पहिचान स्थापित गरेका छन्। राजनीतिमा हार–जित स्वाभाविक प्रक्रिया…