Logo

मतदान गर्दै महासंघ अध्यक्ष ढकालले भने- ‘सक्षम नेतृत्वबाट मात्रै समृद्धि सम्भव’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले काठमाडौंको विशालनगरस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् । मतदान गर्दै उनले मतदानमार्फत सक्षम र दूरदर्शी नेतृत्व चयन भई मुलुकलाई समृद्धितर्फ अघि बढाउने अपेक्षा व्यक्त गरेका छन् । अध्यक्ष ढकालले सामाजिक सञ्जाल फेसबुकमार्फत मताधिकार केवल अधिकार मात्र नभई देशको भविष्य निर्धारण गर्ने महत्वपूर्ण जिम्मेवारी पनि…