काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले वर्तमान पार्टी एकताको आधार नै बलियो रहेको बताएका छन् । बिहिबार काठमाडौंमा आयोजित नेपाल कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी एकीकरण घोषणा कार्यक्रममा उनले पार्टीहरुको सबैभन्दा मुख्य कुरा नेपाली विशेषताको समाजवाद, वैज्ञानिक समाजवाद र समाजवादको कार्यक्रमको बारेमा साझा सहमति भएको भन्दै अब सन्तुलित र आत्मनिर्भर अर्थतन्त्रको…