काठमाडाैं । नेपाल प्रिमियर लिग(एनपीएल) मा पोखरा एभेन्जर्सले पहिलो जित निकालेको छ । बिहीबार बेलुकी भएको खेलमा जनकपुर बोल्ट्सलाई २५ रनले हराउँदै पोखराले प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो । यससँगै साविक विजेता जनकपुर बोल्ट्सले लगातार तेस्रो हार बेहोरेको छ । जितको लागि १ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ९…