Logo

नेपा पार्टीसँगको एकता बढी महत्वपूर्ण छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपा राष्ट्रिय पार्टीसँगको पार्टी एकतालाई माओवादी केन्द्रले अलि बढि नै महत्व दिएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित माओवादी र नेपाः राष्ट्रिय पार्टीबीच भएको एकीकरण समारोहमा उनले माओवादीले मानिसको संख्यालाई भन्दा उसको गुण, विचार, संस्कृति, मूल्य, मान्यतालाई बढि महत्व दिने भन्दै नेपा राष्ट्रिय पार्टीसँगको पार्टी एकतालाई…