काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले राष्ट्रपति हटाएर राजा स्थापित गर्ने र प्रदेश संरचना खारेज गर्नका लागि आगामी मंसिर २३ गते आन्दोलन गर्न लागेको बताएका छन् । शनिबार शाही युवा शक्ति नेपालको काठमाडौं जिल्ला भेलामा बोल्दै उनले मुख्यगरी २३ गतेको कार्यक्रम राष्ट्रपति व्यवस्थाको खारेज साथै प्रदेश संरचना हटाउनको लागि आन्दोलन गर्न…