Logo

बुटवलमा १६औं राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने, ३० करोड रुपैयाँको कारोबार हुने अनुमान

काठमाडौं । आगामी पुष ३ देखि १७ गतेसम्म बुटवलमा १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०८२ हुने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै रुपन्देही उद्योग संघको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसंघको संरक्षकत्वमा आगामी पौष ३ गतेदेखि १७ गतेसम्म १६औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा…