Logo

अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

काठमाडौं । मानव अधिकार घोषणापत्र पारित गरेको ऐतिहासिक दिनको सम्झनास्वरुप आज ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ । प्रत्येक वर्ष डिसेम्बर १० तारिकको दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । सन् १९४८ मा संयुक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणापत्र पारित गरेको ऐतिहासिक दिनको सम्झनास्वरुप यो दिवस मनाउने गरिएको हो । विश्वमा मानव अधिकार घोषणापत्र…