Logo

बाढी–पहिरो : १९ सडकखण्ड अवरुद्ध, ९८ करोडको क्षति, १९ ठाउँमा सडक अझै पूर्ण अवरुद्ध

काठमाडौं । गत शुक्रबारदेखि सोमबारसम्मको अरिवरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण विभिन्न १९ ठाउँका सडक पूर्ण रुपमा अवरुद्ध भएका छन् । सडक विभागको रिपोर्ट अनुसार, संखुवासभा, लमजुङ्, गुल्मी, स्याङ्जा, सिन्धुपालचोक, कालिकोट, सिन्धुली, धनकुटा, बागलुङ, डोटी, दाङको विभिन्न सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएका हुन् । यस्तै ११० ठाउँका सडक एकतर्फी रुपमा सञ्चालनमा छन्…