Logo

नेपाल–भारत मैत्री संगठनको अन्तर्राष्ट्रिय समिति बैठक काठमाडौँमा सुरु

काठमाडौं । नेपाल–भारत मैत्री संगठनकी अन्तर्राष्ट्रिय समितिको महत्वपूर्ण बैठक शनिवार नेपालको राजधानी काठमाडौँमा सुरु भएको छ । दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई सुदृढ गर्दै आपसी सहकार्य र समझदारीलाई थप मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको बैठकको उद्घाटन संगठनका अन्तर्राष्ट्रिय अध्यक्ष अनुप कुमार सिंहले गरेका हुन् । त्यसैगरी कार्यक्रममा नेपाल भारत मैत्री संगठनकी अन्तर्राष्ट्रिय उपाध्यक्ष अर्चना सिंहको समेत…