Logo

कर्णालीका सम्भावनालाई अन्तर्राष्ट्रिय बजारमा लैजानुपर्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशमा रहेका बहु आयामिक सम्भावनालाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न परराष्ट्र मन्त्रालय अन्तर्गतका कूटनीतिक नियोगहरूको महत्त्वपूर्ण भूमिका रहने बताएका छन् । मंगलबार परराष्ट्र मन्त्रालय नेपालको आर्थिक कूटनीति महाशाखाले सुर्खेतमा आयोजना गरेको ‘निर्यात व्यापार, लगानी तथा पर्यटन प्रवद्र्धन’ सम्बन्धी कार्यक्रममा सम्बोधन गर्दै उनले कर्णालीका सम्भावनालाई विश्वसामु उजागर गर्न समन्वय…